Slider

TV SHOWS

Feature News

Music Videos

Amazing News

Sex

Entertainment

Gallery

» » गीत गाउदा गाउँदै ब्रिट्नीको लुगा फुस्क्यो [ भिडियो सहित ]
Haamro BlogLatest Tips And TricksBlogger Tricks

पुस १९ ( हाम्रो ब्लग ) -
अमेरिकी पप गायिका ब्रिट्नीलाई हजारौं दर्शक सामु
झण्डै लाजमर्नु भएको छ । ३२ वर्षीय गायिकाले स्टेजमा गाउँदा गाउँदै उनको लुगा फुस्केपछि त्यस्तो स्थिति सृजना भएको हो । तर धन्न कपडा पुरै खोलिनुअघि नै उनका ब्याकप डान्सरले त्यसलाई देखेपछि उनी अझै ठूलो दूर्घटना हुनबाट बचेकी थिइन् । दर्शकहरुले उक्त प्रस्तुतीलाई आफ्नो मोइबाल र क्यामाराबाट खिचिरहेका थिए र एक दर्शकले उक्त भिडियोलाई युट्युवमा अपलोड गरेपछि अहिले त्यो निकै चर्चित बनेको छ । यसरी लुगा फुस्किँदा पनि ब्रिटनी नआत्ती आफ्नो प्रस्तुतीलाई जारी राखेकी थिइन् । सायद अब आइन्दा आफ्नो लुगामा उनले विशेष ध्यान दिनेछिन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply