
हफपोस्टको खबर अनुसार डेविड चाल्र्स नामको यस व्यक्ति माथि मानव मस्तिष्क चोरी गरेको आरोप छ । डेविडले एक दिमाग इण्डियाना मेडिकल हिस्ट्री म्यूजियमबाट चोरी गरेको हो । डेविडले चोरी मात्र होइन कि अन लाइन शपिंग साइट ई–बे मा समेत बेचिदिएको बताइ
एको छ । जसको मूल्य १ सय डलर राखिएको थियो ।
जाँचकर्ताका अनुसार चाल्र्सलाई एक स्टिंग अपरेशन अन्तर्गत पक्राउ गरिएको हो । जहाँ उनले दिमागको खरिदबिक्रिको लागि उसलाई सम्पर्क गरिएको थियो । यस पुरा प्रक्रियापछि म्यूजियमलाई आफ्नो दिमाग पाएको छ ।
यो दिमाग १८४८ देखि १९९४ बिच उपचार गरिएको एक बिरामीको भएको बताइएको छ । ( एजेन्सीको सहयोगमा )
No comments: