काठमाडौं, पुस २१ - नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि लागू हुने गरी लोडसेडिङको समयावधि बढाएको छ ।लोडसेडिङ बढेसँगै आइतबारदेखि हप्ताको ८० घण्टा लोडसेडिङ हुनेछ । प्राधिकरणले चार दिन ११ घण्टा र तीन दिन १२ घण्टाका दरले लोडसेडिङ हुने जनाएको छ ।यस अघि दैनिक ९ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।
No comments: