Slider

TV SHOWS

Feature News

Music Videos

Amazing News

Sex

Entertainment

Gallery

» » Launu Hai Maya Official Music Video - Min Gurung ( Symbol ) HD
Haamro BlogLatest Tips And TricksBlogger Tricks

कसलाई माया लाउनु भन्दैछन् मिनले ? गायक मिन गुरुङको नयाँ गीत ‘लाउनु है माया........’को भिडियो सार्वजनिक भएको छ (January 1st 2014) भिडियोलाई सुस्मा गुरुङ्ले निर्देशन गरेकी छिन् ।

संगीता, दरिएन, अञ्जु, रोजी र तुलको अभिनय रहेको सो भिडियोमा हिमाल र राजको छायांकन तथा सम्पादन रहेको छ। शंकर थापाको संगीतमा रहेको गीतमा डि.पी. खनालका शब्द तथा चन्दु गोर्खालीको संगीत संयोजन रहेको छ। यो गीतलाइ ‘सिम्बोल’ एल्बममा समावेश गरिएको छ।

म्यूजिक जोएले अडियो व्यबस्थापन गरेको एल्बममा समावेश भिडियोलाई सफल इन्टरटेन्मेण्टले तयार पारेको हो।



«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply