Slider

TV SHOWS

Feature News

Music Videos

Amazing News

Sex

Entertainment

Gallery

» » असममा दुई समुदाय बिच भएको झडपमा अहिले सम्म १६ जनाको मृत्यु
Haamro BlogLatest Tips And TricksBlogger Tricks

पौष २४–
भारतको उत्तर पूर्वी राज्य असममा दुई समुदाय बिच भएको झडपमा अहिले सम्म १६ जनाको मृत्यु भएको छ । कारबी र रेंगमा नागा समुदायको तीन हजार भन्दा अधिक मानिस राहत शिविरको शरणमा रहेका छन् ।

 पछिल्लो केही वर्षमा असममा समय–समयमा सामुदायिक र अलगाववादी संघर्ष हुँदै आएको छ । प्रतिद्धन्द्धी जनजातिय समुदायको बिच कुनै खास हिस्सामा कब्जाको कोशिसका कारण यी समुदाय बिच झडप हुने गरेको बीबीसी अनलाइनले उल्लेख गरेको छ ।

केपीएलटी करबी समुदायको मानिसहरुका लागि अलग राज्यको माग समेत गरेका छन् । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply