Slider

TV SHOWS

Feature News

Music Videos

Amazing News

Sex

Entertainment

Gallery

युवतीले देखेजति सबैसँग कण्डम माग्दै हिँडेपछि… (भिडियोसहित) A Girl Ask For Condoms

नेपालमा अहिले पनि सेक्ससँग सम्बन्धित कुरा खोलेर गर्न मानिसहरु हिच्किचाउँछन् । पढेलेखेका मानिसहरु भने केहि हदसम्म आफ्नो सेक्स लाइफको बारेमा मिल्ने साथीहरुसँग आफ्नो समस्या बाँड्ने गर्दछन् तर त्यो
पनि सिमित मात्रामा । पुरुषका जमात भने सेक्सकेन्द्रित भएर साथीहरुमाझ ठट्यौली गर्न पछि पर्दैनन् । तर यहि युवाजमातमाझ कोही युवती आएर कण्डम मागेको खण्डमा उनीहरुको प्रतिक्रिया कस्तो होला ? यस्तो भएको खण्डमा ती युवाजमातलाई अचम्म त पक्कै लाग्ला । यसका साथसाथै उनीहरुले ती महिलालाई नकारात्मक दृष्टिकोणले हेर्ने पछि पर्दैनन् । भारतमा एउटा यस्तै घटना भएको छ । सार्वजनिक स्थलमा हिँडिरहेकी मानिसहरुसँग एक जवान युवतीले निःसन्देह ‘कण्डम कहाँ पाइन्छ’ भनेर सोध्दा थुप्रै मानिसहरुको थुप्रै प्रकारको प्रतिक्रिया तल दिइएको भिडियोमा हेर्न सकिनेछ । सुरुमा पुरुषहरुलाई मात्र कण्डमको बारेमा सोधेकी ती महिलाले पछि महिलालाई पनि यसको बारेमा सोधेकी थिइन् । महिलाको तुलनामा पुरुषहरुले उनको प्रश्नको उत्तर दिएका थिए । कति मानिसहरुले भने उनको प्रश्नको जवाफ नै नदिई भागेका थिए भने कतिले भने उनलाई नजिकैको औषधि पसलको ठेगाना बताइदिएका थिए । कसैले भने पान पसलमा पनि कण्डमा पाइने जानकारी उनलाई दिएका थिए । यस्तै प्रश्न गर्दै जाँदा एक युवाले त आफ्नै खल्तीबाट कण्डमा झिकेर उनको हातमा थमाइदिएका थिए । यति भनिरहँदा पाठक मित्रहरुले पनि ती महिलाको नियतमा खोट लगाइसक्नुभएको छ होला । तर वास्तवमा उनले कण्डमा प्रयोगबारे जनचेतना जगाउन यस्तो कदम उठाएकी थिइन् । आम मानिसमा कण्डमा किन्ने बानी बसोस् र असुरक्षित यौन सम्पर्कबाट बचाउने उद्देश्यले उनले यस्तो गरेको जानकारी दिएकी छिन् ।
हेरौँ भिडियो (एजेन्सी)

Bindu Pariyar's Hot Photos

यदि बिन्दु परियारका अश्लिल फिल्म हेर्न चाहनुहुन्छ भने माथिको बक्समा  क्लिक गर्नुहोस !
Watch Bindu Pariyas's Hot Hot Photos , Enjoy . Remember Bindu Pariyar is Nepali Girl . Now she is in USA. Wrok As bar dancer .










कथा : तृष्णा ( Story-Trishna)

A story By Another Blog is in Nepali language.Written by Jayanti Spandan.


जयन्ती स्पन्दन
लौन चाँडो गर्नुपर्‍यो, डा. शर्मालाई तुरुन्त खवर गर्नुपर्ने भयो । रुम नम्वर ४ को प्यासेन्टको हालत एकदमै खराव छ, ‘सिस्टर कमला हतासिँदै एक सासमा बोल्न पुगिन् ।
‘तिमीले मेथर्जिन दियौँ ?, इन्जेक्सन नि । एकचोटि दिएर त हेर,’ अर्की सिस्टर निर्मलाले भनिन् ।
अँ, अँ,सवथोक दिएँ र पनि ती महिलाको ब्लिडिङ रोकिँदै रोकिएन, पूरै नीलो हुन थालिसकिन् । चाँडै सिनियर डाक्टरलाई बोलाउनुपर्‍यो,’ सिस्टर कमलाले जवाफ फर्काइन् ।
तुरुन्तै डा. शर्मालाई फोन गरेर बोलाइयो , बिरामी महिलालाई अरु थप औषधीहरु दिइयो, सलाइन पानी चढाइयो । एक, दुई घन्टापछि वल्ल विरामीको होश खुल्यो ।
‘अँ साँच्चि के भएर यस्तो ब्लिडिङ रोकिँदै नरोकिएको, डा. शर्मा ?, हामी त आत्तिइसकेका थियौ,’ सिस्टर कमलाले सोधिन् ।
‘के हुनु नि, कम ग्यापिङमै बढी बच्चा जन्माउने, स्याहार सुसार नगर्ने, भिटामिन कमी त हो नि ।’ डा. शर्माले जवाफ फर्काए ।
‘तर कुनै औषधिहरुले छुँदै छुएन नि !’ सिस्टर उर्मिलाले भनिन् ।
‘कहिलेकाहिँ यस्तै हुन्छ । अँ प्यासेन्टको कोही छैन र यहाँ ? डा.’ शर्माले दुवै सिस्टरहरुतर्फ फर्किएर सोधे ।
‘हिजो नाइटमा एउटी छोरी कुर्न बसेकी थिई । विहान् कान्छी छोरी आएर खाना खुवाई अनि कता क्याम्पस पढ्न जाने भन्दै निस्किएकी थिई । अहिले चैं कोही छैन’, सिस्टर कमलाले जवाफ फर्काइन् ।
‘बूढीका पाँचवटी छोरी रे, तीनचोटी त छोरा पाउने भन्दै भिडियो एक्सरे गर्दै एबर्सन गराएकी रे । अनि यस्तो नभए के हुन्छ त’ सिस्टर निर्मलाले रिस पोखिन् ।
डा. शर्मा मुस्कुराए, ‘ल मलाई अर्को प्यासेन्ट पनि हेर्नुछ, यो प्यासेन्टको आफन्त आएपछि बिस्तारै फलफूलको जुस, गेडागुडीको रस खुवाउनलाई भन्नु होला । आवश्यक परे सलाइन थप्नुहोला’ उनी कोठाबाट बाहिरिए ।
एकघन्टापछि सिस्टर कमला बिरामीको कोठामा गइन् । बिरामी महिला अर्धनिद्रामा थिइन् । सिस्टर कमलाले बिरामीको निधार छामिन्, बिरामी महिलाले आँखा खोलिन् । ‘ आमा बिउझिनु भयो ।’ अहिले कस्तो छ ? भोक लागेको छ कि छैन ? तपाईकी छोरी कतिखेर आउने भनेकी छन् ।’ कमलाले सोधिन् ।
‘अहिले त ठिकै छ । म त मर्छुजस्तो लागेको थियो, धन्न तपाईहरुले गर्दा … । भोक लागेको छैन अहिले त, एकैछिनमा छोरी आउँछे नि । बिरामी महिलाले सकिनसकी जवाफ फर्काइन् ।
‘अँ अब चै छोराछोरा भनेर मरिहत्ते नगर्नुहोला नि, नत्र तपाईको ज्यानै जान पनि सक्छ । ‘ सिस्टर कमलाले बिस्तारै रोगीको प्रेसर जाँचेर सल्लाह दिइन् ।
‘हवस्, अव त किन सोच्थे र ….।’ बिरामीले जवाफ दिइन् ।
ती महिला एकदमै कमजोर भएकी हुँदा तीनचार दिनसम्म हस्पिटलमै राखियो । पालैपाले गर्दै छोरीहरुले कुरे । बेलाबेलामा श्रीमान् पनि खाना बोकेर आइरहे । अन्तिम दिन डिस्चार्ज गर्न हस्पिटलमा पुर्‍याउनु पर्ने सबै प्रक्रिया पूरा गरियो ।
जाने बेलामा सिस्टर कमला ती महिलाको रुममा गइन् र मुस्कुराउँदै सोधिन् ‘ कत्तिको कमजोर फिल गर्नुभएको छ ? अहिले त राम्रै छ हैन ।’
बिरामी महिलाले हाँस्दै जवाफ फर्काइन् ‘अहिले त तगडा भैहाले नि, मर्छु भनकी यस्ती भएँ । तपाईहरु त मेरो लागि देउतै हुनुहुन्छ ।’
‘ल राम्रोसंग जानुहोस् शरीरको ख्याल राख्नुहोस् अलिदिन अझै आराम गर्नुहोस् है ।’ सिस्टर कमलाले कोठाबाट र्फकदै गर्दा बिरामी महिलाले सोधिन् ।
‘अँ नानी, एउटा कुरा भनुँ जस्तो लागेको थियो’,सिस्टर कमला र्फकदै गर्दा विरामी महिलाले सोधिन् ।
‘भन्नुहोस् न के भन्न खोज्नुभएको हो ।’ सिस्टर कमलाले ढोकानिर अडिएर भनिन् ।

‘नानी मलाई एउटा निर्णय लिऊँजस्तो लाग्यो । अब एकपटक चाहिँ हेरौ कतै छोरै हुन्छ कि । हुन्न र नानी ?’ ती महिलाले बिस्तारै भनिन् 

मंगल ग्रहमा जाने प्रतिस्पर्धा बाट एक जना नेपाली छानिए

काठमाडौं– मंगल ग्रहमा मानव बस्ती बसाउने योजना बनाएको नेदरल्यान्डस्थित संस्था 'मार्स वान'ले दोस्रो चरणमा छानेका १ हजार ५८ जनामध्ये एक नेपाली पनि परेका छन्। मंगल ग्रहको एकतर्फी यात्राका लागि पाल्पा रामपुरका २१ वर्षीय समीर न्यौपाने छानिएका हुन्। मार्स वानले दोस्रो चरणमा १ सय ७ देशका नागरिक छानेको थियो।

मार्स वानले अझै विभिन्न चरणमा छनोट गर्नेछ। यसरी छानिएकामध्ये २०२४ मा पहिलोपटक चार जनालाई मंगल ग्रह पठाइनेछ। मार्स वानले प्रत्येक २ वर्षमा चार जनाका दरले ४० जना पठाएर मंगल ग्रहमा बस्ती बसाउने योजना बनाएको छ। यसरी जानेमा पुरुष र महिला बराबर हुनेछन्। उनीहरूले त्यहाँ स्थापना गरिने प्रयोगशालामा विभिन्न वैज्ञानिक परीक्षण गर्नेछन्।
विज्ञान विषयमा प्लस टु गरेका न्यौपानेसहितका आवेदकले पहिलो चरणमा आफ्नो व्यक्तिगत विवरण, किन मंगल ग्रह जान चाहेको भन्नेबारे एक मिनेटको भिडियो र तीन प्रश्नको जवाफ पेस गरेका थिए।
'दोस्रो चरणमा भने शारीरिक तथा मानसिक अवस्थाबारे परीक्षण हुन्छ। शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त व्यक्ति तेस्रो चरणका लागि छानिन्छ,' न्यौपानेले भने, 'क्षेत्रीय रूपमा परीक्षा लिने भनिएको छ। चीन वा भारतमा हुनसक्छ। त्यसपछि मात्रै आयोजकहरूले तेस्रो चरणमा को–को छनोट हुन्छ भनेर घोषणा गर्छन्।'
सानैदेखि विज्ञान तथा अन्तरिक्षसम्बन्धी फिल्ममा रुची राख्ने न्यौपानेले अहिले मंगल ग्रहबारे भेटेसम्म अध्ययन गरिरहेका छन्। 'त्यहाँबाट यहाँ सन्देश आइपुग्नै दस मिनेट लाग्छ,' न्यौपानेले भने, 'पृथ्वीमा भने रियल टाइममा घटना हेर्न सकिन्छ।' न्यौपाने बाबु, आमा, बहिनीसँग काठमाडौंमा बस्दै आएका छन्।
पहिलो चरणमा विश्वभरबाट २ लाखभन्दा बढीले ६ अमेरिकी डलर तिर्दै मंगल ग्रह जाने इच्छा देखाएका थिए। अहिलेको रकेटको गतिमा मंगल ग्रहमा पुग्न ६ देखि ८ महिना समय लाग्छ। मंगल ग्रहमा जाने अन्तरिक्षयात्रीको हरेक गतिविधि टेलिभिजनमा चौबीसै घन्टा र वर्षभरि नै हेर्न सकिने व्यवस्था मिलाइनेछ।
न्यौपानेले आफू मंगल ग्रह जानेमा विश्वस्त रहेको बताए। 'मंगल जान पाउनेमा म ढुक्क छु,' न्यौपानेले भने, 'म नभए पनि एस्ट्रोनोमीको विषयमा अध्ययन गर्ने रुचि बढाएको छ। यसले अन्यलाई पनि यस क्षेत्रमा आकर्षित गर्नेछ भन्ने विश्वास छ।'
क्यानडाबाट ७५, भारतबाट ६२, रुसबाट ५२ र चीनबाट ४० जना दोस्रो चरणमा छानिएका छन्। डच उद्यमी बास ल्यान्सडेर्पले २०१२ मेमा मार्स वान परियोजनाको घोषणा गर्दै १५ अर्ब अमेरिकी डलर छुट्ट्याएका छन्।
संस्थाले द बिग डोनर सो र द बिग ब्रदर सोको सिर्जना गर्नेमध्येका एक पाउल रोमेरलाई मार्स वान परियोजनाको एम्बासडर (दूत) बनाएको छ।
मार्स वानले सन् २०१८ मा पहिलोपटक रकेट पठाउने योजना बनाएको छ। यस मिसनमा मंगल ग्रहमा आवश्यक पर्ने २ हजार ५ सय किलो विभिन्न वस्तुका अंश पठाइनेछ। त्यसमा सोलार प्यानलदेखि मिसनका लािग आवश्यक पर्ने सामग्री हुन्छन्।
त्यस्तै, २०२० मा मानिस बासोबास गर्न उपयुक्त स्थान कहाँ हुन्छ भनेर अध्ययन गर्न रोबोट पठाइनेछ।

Nepali Model Sova Karki's Hot Photos

Here are top 10 hot photos of Nepali Model Shova Karki . No Bra and No Penty Its Really Hot and Sexy.












New Load-selling Schedule [ लोड्सेलिंग बढ्यो ( तालिका सहित ) ]

काठमाडौं, पुस २१ - नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि लागू हुने गरी लोडसेडिङको समयावधि बढाएको छ ।लोडसेडिङ बढेसँगै आइतबारदेखि हप्ताको ८० घण्टा लोडसेडिङ हुनेछ । प्राधिकरणले चार दिन ११ घण्टा र तीन दिन १२ घण्टाका दरले लोडसेडिङ हुने जनाएको छ ।यस अघि दैनिक ९ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।