Slider

TV SHOWS

Feature News

Music Videos

Amazing News

Sex

Entertainment

Gallery

» » फेसबुकमा भएका पाँच सुबिधाहरु
Haamro BlogLatest Tips And TricksBlogger Tricks


फेसबुकमा यस्ता थुप्रै सुविधाहरु दिइएका छन्
जसको बारेमा शायद तपाईंमध्ये धेरैलाई
थाहा नहोला ।
यी विकल्पको सहायताले तपाईं
आफ्नो फेसबुकलाई अझ राम्रो तरिकाले
प्रयोग गर्न सक्नुहुनेछ । आउनुहोस्, थाहा पाऔँ
फेसबुकमा लुकेका पाँच राम्रा सुविधाहरुः
१. आफूलाई मनपरेको लिस्ट सेट गर्नुः
फेसबुकमा ‘इन्ट्रेस्ट लिष्ट’
नामको एउटा नयाँ सुविधा दिइएको छ
जसको सहयोगले तपाईं आफूलाई मनपरेको कुनै
पनि लिष्ट बनाउन सक्नुहुनेछ ।
२. फ्रेन्डसिप हिस्ट्रीलाई जाँच गर्नः
यदि तपाईं आफ्ना सबै
साथीहरुको हिस्ट्री जाँच गर्न
चाहनुहन्छ
भने यसका लागि तपाईंलाई
आफ्नो साथीको प्रोफाइलमा गइरहन
आवश्यक छैन । यसका लागि तपाईंले
आफ्नो फेसबुकमा लगइन गरेर http://
मा क्लिक गरेर
फ्रेन्डसिप चेक गर्न सक्नुहुन्छ ।
३. एकजना साथीको लागि मात्र अनलाईन
स्टेटस लुकाउनका लागिः
यदि तपाईं आफ्नो फेसबुकमा आफ्नो अनलाइन
स्टेटस लुकाउन चाहनुहुन्छ भने
यसका लागि तपाईंले आफ्नो सबै
साथीहरुलाई अफलाइन गर्न आवश्यक छैन ।
मात्र त्यो साथीको च्याटिङ
बक्सको माथि दिइएको सेटिङ
आइकनमाथि क्लिक गर्नुहोस् र ‘टर्न अफ च्यान
फर’ मा उनको नाम हालेर क्लिक गर्नुहोस् ।
४. आफ्नो फेसबुकको डाटा डाउनलोड
गर्नुहोस्ः
यदि तपाईं आफ्नो फेसबुक प्रोफाइलमा सेभ
भएको डाटा डाउनलोड गर्न चाहनुहुन्छ भने
यसका लागि तपाईं फेसबुको सेटिङ
आइकनमा गएर ‘जनरल अकाउन्ट सेटिङ’
अप्सनमा क्लिक गर्नुहोस् र
त्यहाँ दिइएको ‘डाउनलोड अ कपी अफ योर
फेसबुक डाटा’ अप्सनमा क्लिक
गरेपछि त्यहाँ भएको सबै फोटो र डाटा सेभ
गर्नसक्नुहुन्छ ।
५. नोटिफिकेसन साउन्ड बन्द गर्नः
फेसबुकमा यदि तपाईं फेसबुकको नोटिफिकेसन
साउन्डबाट तनावमा हुनुहुन्छ भने त्यसलाई
बन्द गर्नका लागि सबैभन्दा पहिले फेसबुक
प्रोफाइललाई ओपन गर्नुहोस् र सेटिङ
अप्सनमा गएर नोटिफिकेसन अप्सनमा क्लिक
गर्नुहोस्, त्यहाँ तपाईंले ‘अन’ को अप्सन
देख्नुहुनेछ र त्यसलाई बन्द गर्नुहोस् र ‘प्ले अ
साउन्ड’ अप्सनमा लगाइएको टिक मार्कलाई
हटाएर सेटिङमा सेभ गर्नुहोस् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply