Slider

TV SHOWS

Feature News

Music Videos

Amazing News

Sex

Entertainment

Gallery

» » सामान्य रिक्सा चालकले 'फेसबुक चलाएर' दिन दुखीलाइ राहत वितरण
Haamro BlogLatest Tips And TricksBlogger Tricks

सामान्य रिक्सा चालकको कति ठुलो मन | जाडोबाट प्रभावित दिनदुखीलाई राहत वितरण

बिहान चार बजेदेखी बेलुकी सात बजेसम्म रिक्सा चलाउने केदार तिमल्सिनाले कतिबेला फेसबुक चलाउनुहुन्थ्यो होला, सहज अनुमान लगाउन सकिन्छ। हामी प्रायः फेसबुकमा झुण्डिरहेका हुन्छौँ तर फेसबुकबाट अहिले सम्म कतिवटा राम्रा र लायक काम गर्‍यौँ होला ??? रौतहटका केदार दाजुले रिक्सा चलाएर बचेको समयबाट कति राम्रो काम गर्नुभएछ !
रौतहटको च्नद्रनिगाहपुरमा एक रिक्सा चालकले जाडोबाट प्रभावित भएका विपन्न परिवारलाई राहत वितरण गरेका छन् । विभिन्न समाजिक सञ्जालका माध्यमबाट समाग्रीहरु संकलन गरेर राहत स्वरुप वितरण गर्नुभएको हो ।
फेसबुकको माध्यमबाट रौतहटको मौषमी अवस्थाको बारमा स्टाटसमा लेख्दै आउनु भएका रिक्सा चालक केदार तिमल्सिनालाई काठमाण्डौस्थित लक्ष्मी प्रतिष्ठाका अध्यक्ष विष्णु गौतमले कपडा पठाउनु भएको थियो ।
News Source

«
Next
अनौठो चोर, अनौठो चोरी,, पढ्नुहोस् अनि छक्क पर्नुहोस
»
Previous
Five Nepali Killed In Building Collapse In India [ Video ]

No comments:

Leave a Reply