Slider

TV SHOWS

Feature News

Music Videos

Amazing News

Sex

Entertainment

Gallery

» » राजधानीमा कार बम बिस्फोट, १० को मृत्यु
Haamro BlogLatest Tips And TricksBlogger Tricks

सोमालिया, पुस १८(एजेन्सी)–सोमालियाको राजधानि मोगादिसुमा दुई ओटा शक्तिशाली कार बम बिस्फोट हुदा १० जनाको मृत्यु भएको छ । सोमालियाका राजनीतिज्ञ र बिदेशी पर्यटक गईरहने स्थानिय जजिरा होटल बाहिर बिस्फोट भएको हो । आक्रमण सोमालि ससस्त्र समुह अल सबाबले गरेको हुन सक्ने आशंका गरिएको छ । पहिलो कार बम विस्फोट भए लगत्तै सुरक्षा कर्मिले पनि जवाफी आक्रमण शुरु गरेका थिए । अल सबाबले अहिले पनि सोमालियाका अधिकाँस दक्षीणी तथा केन्द्रका भुभगहरुमा कब्जा जमाएको छ । उसले राजधानि मोगादिसुमा पनि लगातार आक्रमण गर्दै आएको छ ।
News source : www.ratopati.com

«
Next
Newer Post
»
Previous
Older Post

1 comments: