Slider

TV SHOWS

Feature News

Music Videos

Amazing News

Sex

Entertainment

Gallery

» »Unlabelled » ज्योती मगरलाई रामधुलाई
Haamro BlogLatest Tips And TricksBlogger Tricks

रातो साडि रातै छ कलर,एक रात सुत्न १ हजार डलर ।।
बिहानै सुटिड. युनिट ज्योती मगर सहित २२ धारामा पुगेका थिए कोहि मेकअप गर्दै थिए त कोही क्यामरा फिट गर्दै थिए त्येतिकैमा स्थानिय महिला समुहको एक हुल सुटिड. स्थलमा पुगे र ज्योतीको मेकप हेर्दै गुनगुन गर्दै थिए ! ज्योती मगर मेकप सकेर क्यामरा तिर लम्किनै लागेको थिए के स्थानिय महिला समुह लगायत अन्य ब्यक्तिहरूले पनि कपालमा समातेर लछार पछार गरे ! ज्योती मगर रूदै दुई हात जोड्दै माफि मागिरहेको थियो तर उसको आवाज कसैले सुनेनन् र उ संगै आको सुटिड. युनिट पनि भागाभाग हुन थाल्यो ! केहि समयको राम धुलाई पछि केहि स्थानियको सहयोगमा अहिले उनिलाई २२ धारा स्थित प्रहरी चौकिमा बुझाएको छ ! स्थानिय महिलाहरूले प्रहरी चौकिमै नारा बाजी गर्दै ज्योती मगर मुर्दाबाद दुध र मुत आउने ठॉउ देखाउन पाईदैन ज्योति र सिके रावतलाई देश निकाला गर भन्दै नाराबाजी गरिरहेका छन्! आजको सुटिड. गित उनको रातो साडि रातै छ कलर,एक रात सुत्न १ हजार डलर थियो !

«
Next
This is the most recent post.
»
Previous
Older Post

No comments:

Leave a Reply