Slider

TV SHOWS

Feature News

Music Videos

Amazing News

Sex

Entertainment

Gallery

» » » » » » » » » » » पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा
Haamro BlogLatest Tips And TricksBlogger Tricks


२७ मंसिर, काठमाडौं । पुलिसलाई पराजित गर्दै डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब एनसेल कप फुटबलको सेमिफाइनलमा प्रवेश गरे
को छ । बिहीबार भएको खेलमा मनाङले पुलिसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले अग्रता लिएर पनि जोगाउन सकेन । खेलमा पुलिसले २९ औं मिनेटमा रविन श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । ५६ औं मिनेटमा मनाङका योनाले गोल गर्ने मौका गुमाए ।
६८ औं मिनेटमा मनाङका सुजल श्रेष्ठले बराबरी गोल फर्काए । खेलको ८४ औं मिनेटमा पाएको फि्र किकमा पुलिसका भोला सिलवालको प्रहारमा सुमन सुवेदीले हेडगोल गोल गरेपनि रेफ्रीले अफसाइड दिए । ८६ औं मिनेटमा योना इलियसले मनाङका लागि गोल गरे । खेलमा थप गोल हुन सकेन र मनाङ २-१ को जितका साथ अन्तिम चारमा पुग्यो 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply