बिहानै सुटिड. युनिट ज्योती मगर सहित २२ धारामा पुगेका थिए कोहि मेकअप गर्दै थिए त कोही क्यामरा फिट गर्दै थिए त्येतिकैमा स्थानिय महिला समुहको एक हुल सुटिड. स्थलमा पुगे र ज्योतीको मेकप हेर्दै गुनगुन गर्दै थिए ! ज्योती मगर मेकप सकेर क्यामरा तिर लम्किनै लागेको थिए के स्थानिय महिला समुह लगायत अन्य ब्यक्तिहरूले पनि कपालमा समातेर लछार पछार गरे ! ज्योती मगर रूदै दुई हात जोड्दै माफि मागिरहेको थियो तर उसको आवाज कसैले सुनेनन् र उ संगै आको सुटिड. युनिट पनि भागाभाग हुन थाल्यो ! केहि समयको राम धुलाई पछि केहि स्थानियको सहयोगमा अहिले उनिलाई २२ धारा स्थित प्रहरी चौकिमा बुझाएको छ ! स्थानिय महिलाहरूले प्रहरी चौकिमै नारा बाजी गर्दै ज्योती मगर मुर्दाबाद दुध र मुत आउने ठॉउ देखाउन पाईदैन ज्योति र सिके रावतलाई देश निकाला गर भन्दै नाराबाजी गरिरहेका छन्! आजको सुटिड. गित उनको रातो साडि रातै छ कलर,एक रात सुत्न १ हजार डलर थियो !
Slider
TV SHOWS
Feature News
Music Videos
Amazing News
Sex
Entertainment
Gallery
बिहानै सुटिड. युनिट ज्योती मगर सहित २२ धारामा पुगेका थिए कोहि मेकअप गर्दै थिए त कोही क्यामरा फिट गर्दै थिए त्येतिकैमा स्थानिय महिला समुहको एक हुल सुटिड. स्थलमा पुगे र ज्योतीको मेकप हेर्दै गुनगुन गर्दै थिए ! ज्योती मगर मेकप सकेर क्यामरा तिर लम्किनै लागेको थिए के स्थानिय महिला समुह लगायत अन्य ब्यक्तिहरूले पनि कपालमा समातेर लछार पछार गरे ! ज्योती मगर रूदै दुई हात जोड्दै माफि मागिरहेको थियो तर उसको आवाज कसैले सुनेनन् र उ संगै आको सुटिड. युनिट पनि भागाभाग हुन थाल्यो ! केहि समयको राम धुलाई पछि केहि स्थानियको सहयोगमा अहिले उनिलाई २२ धारा स्थित प्रहरी चौकिमा बुझाएको छ ! स्थानिय महिलाहरूले प्रहरी चौकिमै नारा बाजी गर्दै ज्योती मगर मुर्दाबाद दुध र मुत आउने ठॉउ देखाउन पाईदैन ज्योति र सिके रावतलाई देश निकाला गर भन्दै नाराबाजी गरिरहेका छन्! आजको सुटिड. गित उनको रातो साडि रातै छ कलर,एक रात सुत्न १ हजार डलर थियो !
१. कुनै सफ्टवेयरबिना यूट्यूबबाट भिडीयो कम्प्युटरमा डाउनलोड सकिन्छ । यूट्यूबबाट MP3 फाइलहरु पनि डाउनलोड गर्न सकिन्छ । तपार्इले खाली URL हल्का परिवर्तन गर्नुपर्छ ।
कुनै पनि भिडियो डाउनलोड गर्नका लागि ULR को अगाडि PWN लेख्नु पर्छ । यसभन्दा अघि URL बाट http:// हटाएको हुनुपर्छ ।
उदाहरण :
यसको URL यस्तो बन्ने छ :
www.ssyoutube.com/watch?v=9aMYvNCXA_I
२. यूट्यूबको सर्च बक्समा ‘Use the force Luke’ टाइप गर्नुस् र Enter थिच्नुस् । तपाईंको यूट्यूब पेजले बिचित्रको व्यवहार गर्न थाल्छ ।
३.यूट्यूबको सर्च बक्समा Beam me up Scotty टाइप गरेर इन्टर हान्नुस् । यूट्यूबको स्क्रिन नै अर्कै देखिन थाल्छ ।
४. तपाईंलाई थाहा नहुन सक्छ, यूट्यूबमा केहि सर्टकटहरु पनि हुन्छन्, जस्तै
– भिडियो प्ले हुँदा किबोर्डमा J थिच्नुभयो भने १० सेकेन्ड भिडियो रिवाइन्ड हुन्छ ।
– भिडियो प्ले हुँदा K किबोर्डमा थिच्नुभयो भने भिडियो पज हुन्छ, पज भएको अवस्थामा प्ले हुन्छ ।
– भिडियो प्ले भइरहेको बेला किबोर्डमा L थिच्नुभयो भने भिडियो १० सेकेन्ड फरवार्ड हुन्छ
– भिडियो प्ले भइरहेको बेला M थिच्नुभयो भने भिडियो म्युट हुन्छ ।
५. यूट्यूबको सर्च बक्समा टाइप doge meme टाइप गरेर इन्टर हान्नुस्, तपाईंको पेज कलरफुल बन्छ ।
६. यदि तपाईं कुनै यूट्यूव भिडियोबाट GIF बनाउन चाहनुहुन्छ भने यो पनि गर्न सकिन्छ । यसका लागि तपाईंले WWW / YouTube को बीचमा gif टाइप गर्नुस । यसरी १ सेकेन्डदेखि १५ सेकेन्डसम्मको gif इमेज बनाउन सकिन्छ ।
७. मानौं तपाईं यूट्यूवमा कुनै भिडियो सुरुदेखि हेर्न चाहनुहुन्न । यसलाई कुनै निश्चित अवधिपछि मात्रै हेर्न चाहनुहुन्छ भने तपाईं टाइम सेट गर्न सक्नुहुन्छ ।
मानौं कुनै ६ मिनेटको भिडियो छ र तपाईं यसलाई १ मिनेट २ सेकेण्डपछि हेर्न चाहनुहुन्छ भने तपाईंले यूट्यूबको URL मा #t=1m2s टाइप गर्नुपर्ने हुन्छ ।
उदाहरण
यसको URL यस्तो बन्ने छ
www.youtube.com/watch?v=9aMYvNCXA_I#t=1m2s
८. कुनै पनि भिडियोलाई केवल आवाजको रुपमा मात्रै डाउनलोड गर्न चाहनुहुन्छ भने त्यसका URL मा www र YouTube को बीचमा listento टाइप गर्नुपर्छ
सुत्नु भन्दा अगाडि मिबाइल नचलाउनुस
By: Dilli Ram Parajuli on 8:49 PM / comment : 0 Health
सुत्नुअघि मोबाइल चलाउन छाडिदिनुस्
तपाईमा सुत्नुभन्दा अघि मोबाइल हेर्ने बानी पक्कै पनि हुनुपर्छ । नयाँ इमेल केही पो आयो कि ! फेसबुक च्याटमा कसैले केही पो भनिरहेको छ की ! ट्वीटरमा के ट्वीट भइरहेको छ र अन्त्यमा भोली बिहान त उठ्नु नै छ, अलाम सेट त गर्नै पर्यो ! यस्तै - यस्तै कारणले पनि सुत्नुअघि मोबाइल चलाउने गरिन्छ ।
यसरी मोबाइलमा रमाउदै गर्दा रात छिप्पिन सुरु हुन्छ र शरिरलाई चाहिने आवश्यक निन्द्रा पुग्दैन । मनोरोग विशेषज्ञ भन्छन् 'निन्द्रा नपुगेपछिको पहिलो असर नै दिमाखमा पर्न सुरु हुन्छ ।'इन्टरनेट हेर्दैगर्दा स्त्रिनले दिने चमकले आखालाई चनाखो बनाइ राख्दछ । आँखाले आनन्द लिन थालेपछि मानिस रोमाञ्चित हुदै जान थाल्दछ, त्यतिन्जेलसम्म दिमाखपनि चनाखो नै भइबस्नुपर्ने हुन्छ ।
सुत्नु भनेकै निरन्तर काम गर्दै शरिरका कोशिकालाई आराम गर्न दिनु पनि हो । शरिरका कोशिकालाई आराम गर्न दिइएन भने टोक्सिन अर्थात एक प्रकारको बिष उत्पादन हुन सुरु हुन्छ र त्यसको प्रतक्ष्य असर दिमाखमा देखापर्दछ ।
साधारणतया ७ देखी ९ घण्टा सुत्नको लागि समय चाहिन्छ । त्यो भन्दा कम सुत्ने मानिसमा ध्यान केन्द्रित गर्न नसक्ने, सम्झन सक्ने क्षमतामा ह्रास हुने, हेर्दा स्वस्थ्य नदेखिने (नेपाली उखानमा नुन खाएको कुखुरा जस्तो ) समस्याहरु देखापर्दछ ।
राती १० बजे सुत्दै हुनुहुन्छ भने ९ बजे नै मोबाइल फोन प्रयोग गर्ने छाडिदिनुपर्दछ । एक घण्टापछि सुत्नको लागि तयार हुदैगर्दा दिमाखले आरामको लागि तयार हुन थाल्दछ र दिमाखलाई डिजिटल डोमेनले प्रभावमा राख्न पाउदैन ।
बिजनेश इन्साइडले तयार पारेको भिडियोमा मनोरोग विज्ञानका प्रोफेसर डा. डानियल सिगलले यसै भनेका छन् ।
Dharna Dance
By: Dilli Ram Parajuli on 10:57 PM / comment : 0
Nachne Nachaune Sabailai Mataune MP3 Shree 5 Ambare
By: Dilli Ram Parajuli on 3:04 AM / comment : 0 Music Videos
Nepali Movie Jhola [ Full ]
By: Dilli Ram Parajuli on 9:00 PM / comment : 0 Movies
Title:Nepali Movie-Jhola In 10 Minutes:
A Film By Yadav Kumar Bhatt
arai
Movie:Jhola
Director:Yadav Kumar Bhattarai
Writer:Krishna Dharabasi
Screenplay:Deepak Alok
Producer: Malati Shah, Ram Gopal Thapa, Raj Timalsina & Shusil Shah,Uttamkumar Shresth Banner:Media for culture
Artists : Garima Panta,
For More Nepali Movies, Music, Videos and digital Contains Please visit our Official website
All Right Reserved © Sairam Pictures Pvt. Ltd
++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++
TAG : Nepali Movie Jhola Full, Garima panta, Jhola, Jhola Film Full, Free Nepali Movie, Watch Nepali Movie Jhola
Nepali Film Rang Baijani - Song ( Ram Timi Nai )
By: Dilli Ram Parajuli on 2:53 AM / comment : 0 Music Videos
खाजा खुवाउने पसलमा यौन क्रियाकलाप गरेको आरोपमा चितवन प्रहरीले दुई पुरुषसहित आठजनालाई समाएको छ। नागरिक दैनिकमा समाचार छ । शुक्रबार साँझ भरतपुरका दुई खाजा पसलबाट उनीहरुलाई समाएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन्। प्रहरीले भरतपुर नगरपालिका वडा नं ९ स्थित केन्द्रीय बसपार्कमा रहेको कालिगण्डकी खाजा घरबाट ३६ वर्षकी एक महिला १८ वर्षका दुई युवतीसहित २६ वर्षको एकजना युवकलाई समाएको छ। सो खाजा घरका साहूले केश मिलाउनपर्यो भन्दै प्रहरीलाई पाँच हजार रुपैयाँ घूस दिन लागेको पनि प्रहरीको भनाइ छ। त्यस्तै भरतपुर नगरपालिका वडा नं १० हाकिमचोकमा रहेको प्रियंका खाजा घरबाट प्रहरीले देहव्यपारमा संलग्न भएको आरोपमा थप चारजनालाई पक्राउ गरेको छ। प्रहरीले ३५ वर्षकी एकजना महिला २३ र २४ वर्षका दुई युवती तथा ३५ वर्षका पुरुषलाई समाएको हो।
Naya Nepal By Yam Chhetri
By: Dilli Ram Parajuli on 9:18 PM / comment : 0 Music Videos
तरकारी र फलफूलमा बिष बिसादी हाल्नु भएन
गाउँ शहर सफा राखौं फोहोर मैला फाल्नु भएन
क्याम्पस पढ्ने बिद्यार्थीले सधैं टायर बाल्नु भएन
दुध बेच्ने दुधवालाले दुधमा पानि हाल्नु भएन
राम्रो काम गर्ने लाइ कसैले केहि भन्दैन , नेतालाई गालि गर्दैमा नया नेपाल बन्दैन
Voice: Yam Chhetri & Devi Gharti
Tag : New Nepali Song Naya Nepal , Netalai Gali Gardaima Naya nepal Bandaina, Free Nepali Songs.
यो गीत डाउनलोड गर्न यहाँ तल क्लिक गर्नुहोस
New Lok Song Pipalu Ra Bar Chha :
By: Dilli Ram Parajuli on 2:29 AM / comment : 0 Music Videos, TV Shows